१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पूर्व र मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं।पूर्वी र मध्य नेपालमा आज पनि भारी वर्षा हुने भएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, भोजपुर, इलाम लगायतका जिल्लामा ठूलो पानी पर्नेछ । यस्तै बाग्मती प्रदेशका सिन्धुली, नुवाकोट र बाग्मती तथा गण्डकी प्रदेशका लमजुङ्, कास्की र तनहुँमा ठूलो पानी…