१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

अब मल अभाव हुँदैन : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतको जस्तो मल अभाव हुने अवस्था नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको भन्दै यो वर्ष धान बालीका लागि मल अभाव नहुने बताएका हुन् । ‘गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको…