१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

देश विकासका लागि पार्टी र नेताहरू सच्चिनै पर्छ : गृहमन्त्री

काठमाडौँ ।उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश विकासका लागी पार्टी र नेताहरू सच्चिनै पर्ने बताएका छन् । राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नभएको भन्दै उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक…