१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

काठमाडौं ।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा पौडेललाई आज बिहीवार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले चुनावको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराउनुभएको थियो ।…