१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

माओवादी कांग्रेसको ढोक्सामा परेको हैनः कृष्णबहादुर महरा

उदयपुर ।नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन्। उदयपुरको कटारीमा आजदेखि शुरू भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले ८ दलका साझा उम्मेदवार…