१४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपाधि सुदूरपश्चिमले जित्यो

काठमाण्डौ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । इटहरीमा भएको फाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो । प्रदेश एकले दिएको एक सय २ रनको लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको लागि सम्झना खड्काले नटआउट २७ र कविता जोशीले १९…