मायादेवी अनलाइन, भलवाड ।कपिलवस्तुको बाणगंगा–९ मा भलवाडमा रहेको कोइली चौर सामुदायिक वनको ८ औं अधिवेशनबाट आगामी चार बर्षका लागि कुन्तामणि भूसालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा देव बहादुर श्रीस, उपाध्यक्षमा खिमा पुरी, सचिवमा शुष्मा क्षेत्री, सह-सचिवमा देवकला खनाल, कोषाध्यक्षमा माधुरी गिरी, सदस्यमा हरि बहादुर खनाल, दल बहादुर मगर,…