दाङ । दाङमा प्रहरीले अवैध काठसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका ९ बस्ने २२ वर्षीय सुल्तान मियाँ, सोही ठाउँका २६ वर्षीय जुद्ध बहादुर बराल, ४४ वर्षीय तिल बहादुर फुन्जा मगर र ३६ वर्षीय टोप बहादुर रोका रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२…