१० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026

कम्बोडियाबाट बिर्तामोड ल्याइयो निराकार पाण्डेको शव

झापा । आफू बसेको होटेलमा आगलागी भएपछि ज्यान जोगाउन हामफाल्दा मृत्यु भएका निराकरण पाण्डेको शव झापाको बिर्तामोडस्थित घर ल्याएइको छ । गत १४ पुसमा कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा ज्यान बचाउन होटेलको १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । मृतक निराकरको शव शनिबार बिर्तामोड नगरपालिका–१ स्थित घरमा ल्याइएको हो…