१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

कपिलवस्तु महोत्सवमा आज कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

मायादेवी अनलाइन, बाणगंगा ।यहीँ माघ १७ गते देखि जारी १३ औं कपिलवस्तु महोत्सवमा आज पनि चर्चित राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । महोत्सवको शनिबार पाँचौं दिन चर्चित बाल गायिका कमला घिमिरे, लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, लोक दोहोरी गायक बसन्त लम्सालसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका…