१४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026

शिवराजमा हिउँदे सभाः अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन सम्बन्धि विधेयक पास

मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तु शिवराज नगरपालिकाको १२ औं नगर सभा विहीबार बसेको छ । हिउँदे नगर सभामा पेश गरिएका विभिन्न विधेयकलाई सर्वसम्मत रुपमा पास गरिएको छ । शिवराज नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गर्नका लागि विधेयक जारी गरेको छ । नगर प्रमुख अजय थापा निर्वाचित भएपछि कक्षा १२ सम्मको शिक्षालाई निशुल्क बनाउने घोषणा गरेका…