मायादेवी अनलाइन, तौलिहवा ।शीतलहरसँगै जाडो बढ्दै गएपछि जिल्लाको जनजीवन बिस्तारै प्रभावित हुँदै गएको छ । चिसोका कारण सर्वसाधारणहरूलाई घर बाहिर नस्किनसमेत समस्या हुने गरेको छ । जाडो बढ्दै गए पछि जनजीवन कष्टकर बन्दै गएको हो । चिसो बढेपछि सर्वसाधारण घरभित्रै बस्न बाध्य छन् । सडक तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल घटेको छ । चिसोले कार्यालयहरूमा…