काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि यो सिस्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा यो निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडीएमएस लागू नगर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेका नागरिक र सामाजिक सञ्जालमा चर्को…