१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

सियारीको १२ औं गाउँसभाबाट ५ वटा विधेयक पारित

भैरहवा ।रुपन्देहीको सियारी गाउँपालिकाको बाह्रौ गाउँसभा विभिन्न विधेयकहरु पारित गर्दै सम्पन्न भएको छ । पुष २९ गते देखि शुरु भएको गाउँसभा विभिन्न ५ वटा विधेयकहरु सर्बसम्मतिले पारित गर्दै सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष तथा बाह्रौ गाउँसभाका सभाध्यक्ष थानेश्वर घिमिरेले पालिका सञ्चालनका लागि आबश्यक विधेयकहरु सर्बसम्मतिले पारित भएको जानकारी दिनुभयो । उहाँले गाउँसभामा पेश भएका…