सप्तरी । सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । यहाँको रुपनी गाउँपालिका र तिरहुत गाउँपालिकामा आगलागी हुँदा ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको हो। आगलागीबाट दुई वटा घर जलेर नष्ट भएका छन् भने १३ वटा पशु चौपाया मरेका प्रहरीले जनाएको छ। आज बिहान तिरहुत गाउँपालिका–४ डिमनका हरेराम यादवको घर…