१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

आज पहाडी क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ । आज देशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश…