काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज पोखरा जाँदै हुनुहुन्छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा जान लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुग्ने कार्यक्रम…