१४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026

विश्वकप फुटबलमा पोर्चुगलका रामोसको ह्याट्रिक

काठमाण्डौ । स्विट्जरल्याण्डलाई फराकिलो गोलले हराउँदै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलको कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको पोर्चुगलले स्विट्जरल्याण्डलाई ६–१ गोलले हरायो । पोर्चुगलका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । २१ वर्षीय रामोसले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने…