१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय सकिदै, दलहरू छलफलमै

काठमाडौं । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ। दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। त्यसयता दलहरूले संसदीय दल नेता चयन गर्ने, त्यसपछि मात्रै नयाँ सरकार गठनबारे छलफल गर्ने बताएका थिए। दलहरूले संसदीय दलको नेता चयन गरिसके तर को प्रधानमन्त्री…