१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभारम्भ

कपिलवस्तु । दुई बर्ष ६ महिना २३ दिनको लामो समय पछि वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभरम्भ भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले बैज्ञानिक व्यवस्थापनको व्यानर पढेर शुभारम्भ गर्नु भएको हो । जनता र सरकार बिच समन्वय गरेर लिइएको यो अबधारणालाई सफल अवधारणाको रुपमा लिईएको…