१७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026

पाल्पामा राप्रपाका उम्मेदवार कांग्रेस प्रवेश

पाल्पा । पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका राप्रपाका जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत…