१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

आम निर्वाचन २०७९ : उम्मेदवार अन्तिम प्रचारमा

मायादेवी अनलाइन, बाणगंगा ।यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम प्रचारमा दलका उम्मेदवारहरु जुटेका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आज मध्यरात १२ बजेसम्म मात्र उम्मेदवारहरुले चुनावी प्रचार प्रसार गर्न पाउने छन् । मतदाता भेटघाटलाई अन्तिम समयमा पुर्‍याएका उम्मेदवारहरुले विहीबार अन्तिम चुनावी सभा तथा घरदैलो गर्दै छन् । असोज २३…