१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो यू–१९ क्रिकेटको उपाधि

काठमाण्डौ । यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जितेको छ । सोमबार भएको फाइनलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो । जितसँगै सुदूरपश्चिमले २ लाख रुपैयाँ पुरस्कार हात पारेको छ । त्यस्तै, उपविजेता लुम्बिनीले १ लाख रुपैयाँमा चित्त बुझायो । फाइनलमा लुम्बिनीले दिएको ९३ रनको झिनो लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४…