बुटवल । बुटवलमा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । बुटवल उपमहानगरपालिका ४ स्थित इलाका प्रहरी कार्यालय बुटवलको पछाडि रहेको नालीमा अन्दाजी ३० र ३५ वर्षका पुरुषको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक प्रकाश खत्रीकाअनुसार आइतबार नाली सफा गर्ने क्रममा सडेको अवस्थामा शव फेला परेको बताए । उपमहानगरपालिकाले…