१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

एकैदिन ६ दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौं । शुक्रवार देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा १३ जनाको मृत्यु भएको छ। सबैभन्दा ठूलो दुर्घटना रुकुम पश्चिममा भएको छ, जहाँ जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना: रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित सडकमा मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दिउँसो दुर्घटना…