१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गड्यौला मल उत्पादन सुरु गरेको छ। महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमु अन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य लिएको छ।गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार, कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै ६ वडाका १९ वटा महिला समूहले गड्यौला मल…