२३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

दक्षिण कोरियामा रोजगारीमा वृद्धि, १ महिनामा १ लाख ७१ हजारले रोजगारी पाए

एजेन्सी ।दक्षिण कोरियामा सात महिनासम्म लगातार रोजगारीको दर बढेको छ । दक्षिण कोरियाको तथ्याङ्क विभागले हिजो सार्वजनिक गरेको विवरणअनुसार जुलाई अर्थात गएको १ महिनामा १५ वर्ष वा त्योभन्दा माथिका १ लाख ७१ हजार व्यक्तिले रोजगारी पाएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसले गर्दा कुल रोजगारी प्राप्त गर्नेको सङ्ख्या २ करोड ९० लाख २९…