मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तु क्षेत्र नम्बर १ को एकका प्रदेश सभाका उम्मेद्वार बिष्णु पन्थीले बाणगंगा नगरपालिका वडा नं. १० र २ का विभिन्न स्थानमा कार्यकर्ता तथा मतदातासंग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा उम्मेद्वार पन्थीले मतदाताको भोटको सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्दै विकासको पर्यावाची नाम एमाले रहेको बताउनुभयो ।पटना क्षेत्रको विकासलाई निरन्तरता दिने बताउदै…