१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री पाण्डेले गरिन लोसपा परित्याग

भैरहवा ।लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लोसपा परित्याग गरि तीनदलिय तालमेललाई समर्थन गर्ने बताएकी छन् । भैरहवामा पत्रकार सम्मेलन गर्दे पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री…