१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

गुल्मीको मदानेमा ७२ वर्षका वृद्धले लिए नागरिकता

गुल्मी । गुल्मीको मदाने गाउँपालिका– १ अग्लुङका चित्रबहादुर बोहराले ७२ वर्षको उमेरमा नागरिकता लिएका छन् । बोहरालाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकता प्रदान गरेका हुन् । उनले अहिलेसम्म नागरिकताको काम नपरेकाले नबनाएको बताए । प्रहरीसँग डर लाग्ने भएकाले नागरिकता बनाउन नर्आएको उनले ताए । नागरिकता पाएपछि अब बोहराले वृद्ध भत्ता पनि पाउनेछन् । बोहोराको…