१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

गुल्मीको मुसिकोटमा मैनबत्ती बाल्नेक्रममा आगलागी हुँदा एउटा गोठ जल्यो

गुल्मी । मुसिकोट नगरपालिका–९ मा मैनबत्ती बाल्नेक्रममा आगलागी हुँदा एउटा गोठ जलेको छ । हिजो बेलुका लक्ष्मी पूजाको अवसरमा मैनबत्ती बाल्ने क्रममा आगो लाग्दा मुसिकोट नगरपालिका–९ ददल्कामा शान्ती परियारको एक तले कच्ची गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयबासिन्दाको सहयोगमा आगो राति नै निभाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी…