१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

दाङका रोशनी-शरद हत्या प्रकरणमा हेटौंडाका युवक पक्राउ

तुलसीपुर । तुलसीपुरमा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले हत्या काण्डअन्तर्गत प्रहरीले हेटौंडाका अर्का एक युवकलाई पनि पक्राउ गरेको छ। उनीहरूको शव फेला परेकै दिन सुरूमा पक्राउ परेका टिपर चालक पनि हेटौंडाकै हुन्। उनै टिपर चालकको पछिल्लो बयानका आधारमा मकवानपुरको प्रहरीसँग समन्वय गरी मंगलबार राती हेटौंडा पुगेर पक्राउ गरी आरोपितलाई दाङ ल्याइएको…