काठमाडौं । भारत सरकारले नेपाललाई २०० वटा सवारीसाधन प्रदान गरेको छ ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गर्नुभएको हो। नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन आसन्न निर्वाचनका लागि प्रयोग गरिने बताइएको छ। । जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८०…