१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु

बर्दिया ।बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९ बनगाई स्थित सडकमा भ्यानले ठक्कर दिँदा ती युवतीको मृत्यु भएको हो । प्रहरीका अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिँदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मीरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि…