१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

दशैंको नवौं दिनः महानवमी पर्व मनाइँदै

काठमाडौं ।आज दशैंको नवौं दिन । आज महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । दशैंघर–कोतमा पूजा गरी महानवमी पर्व मनाइँदैछ । दशैंघर र कोतको साथै विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिने गरिन्छ । भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशु बलीको विरोध हुँदै…