२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

कङ्गोमा इबोला संक्रमितको संख्या झण्डै एक हजार नजिक

काठमाण्डौ ।  कङ्गोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप बढ्दै गएर संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगेको छ ।  संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणका कारण प्रभावित भइरहेको समाचार संस्था एपीले जनाएको छ । स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुङ्गा हान्ने, गालीगलौज गर्ने जस्ता…