काठमाडौं ।सरकारले केराउ, सुपारी र कालो मरिच आयात खुला गरेको छ । विगतदेखि तस्करी हुने आशंका गरिँदै आएको सुपारी, केराउ र कालो मरिचको आयात निर्वाचन नजिकिए सँगै खुल्ला भएको हो । विभिन्न व्यवसायीले तेस्रो मुलुकबाट सुपारी, केराउ र कालोमरिच आयात गरेर भारतमा तस्करी गर्ने गरेको आरोप लाग्दै आएको छ । यस्तै, सुपारी,केराउ र मरिच तस्करीमा…