२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

बाँकेमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके। लागुऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका ४ बस्ने ५० वर्षीय बखत यादव भन्ने भगेलु कलवार रहेका छन् । उनलाई सोमवार प्रहरीले पक्राउ गरेको हो । बाँके जिल्ला अदालतको २०७८ फागुन २६ गतेको फैसलाले उनलाई लागू औषध मुद्दामा १५ वर्ष ९ महिना कैद र ५…