२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

गुल्मीमा चितुवाको आक्रमणबाट एक युवक घाइते

गुल्मी । गुल्मीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट रेसुङ्गा नगरपालिका ६ निनीचौर बस्ने वर्ष ३० का यमबहादुर कुँवर घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आज बिहान आफ्नै घरमा रहेको कुखुराको फार्ममा जाने क्रममा अचानक चितुवाले कुँवरलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच केहीबेर घम्साघम्सी…