२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

कपिलवस्तुका आयुर्वेद स्वास्थ्यकर्मी संगठित, अध्यक्षमा शुक्ला

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुका आयुर्वेदिक स्वास्थ्यकर्मी संगठित हुन थालेका छन् । पछिल्लो समय आयुर्वेदिक औषधि प्रयोगकर्ताको माग बढेसंगै यस क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको संख्या पनि बढ्दो छ । कपिलवस्तुमा रहेका आयुर्वेदिक स्वास्थ्यकर्मीले नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गठन गरि संगठित हुन थालेका हुन् । समाजको शनिबार सम्पन्न दोस्रो अधिवेशनले रेखा शुक्ला अध्यक्ष रहेको नयाँ कार्यसमिति गठन…