२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

प्रेमिकाको हत्या प्रयासमा भारतीय नागरिक पक्राउ, कार दुर्घटनामा असफल भयो सुपारी योजना

कपिलवस्तु । आफ्नो पारिवारिक सम्बन्ध बिगारेको भन्दै तीन वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकाको हत्या प्रयास गर्ने एक भारतीय नागरिक कपिलवस्तुमा पक्राउ परेका छन्। हत्याको लागि एक लाख भारतीय रुपैयाँको सुपारी दिएर भाडाका व्यक्ति समेत प्रयोग गरी रचिएको योजना कार दुर्घटना भएपछि फिल्मी शैलीमा असफल भएको हो। कपिलवस्तु प्रहरीका अनुसार भारत उत्तर प्रदेशका ३५ वर्षीय हफिजूल्लाह…