३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

प्रिटोरिया । दक्षिण अफ्रिकाको प्रिटोरियास्थित एक छात्रावासमा बन्दुकधारीहरूले शनिबार बिहान आक्रमण गर्दा तीन वर्षीय बालकसहित ११ जनाको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता एथ्लेन्डा माथेका अनुसार आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि भएको छ, जसमध्ये १४ जनालाई अस्पतालमा भर्ना गरिएको छ। प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुँदा दश जनाको घटनास्थलमै मृत्यु…