बुटवल । सिद्धबाबा मन्दिरको दर्शन गर्न आएका दुई भारतीय नागरिकको तिनाउ खोलामा पौडि खेल्ने क्रममा बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । भारतको यु।पि। दोहोरिया गोरखपुरका १८ वर्षका नन्द कुमार निसाद र सोही ठाउँकै १८ वर्षीय सनि कुमारलाई आइतबार पौडी खेल्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरीले कार्यालय पाल्पाका…