२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

रक्सौल नाकाबाट इन्धनको आयात बन्द, बरौलीबाट ल्याउँदा लागत बढ्ने

काठमाडौं । इण्डियन आयल कर्पोरेशन आइओसीले सुरक्षा स्थितिमा चासो देखाएपछि नेपाल आयल निगमले हवाई रक्सौल नाकाबाट इन्धनको आयात बन्द गरेको छ । निगमलाई आइओसीले पटक–पटक रक्सौल नाकाबाट हवाई इन्धन आयात बन्द गर्न दबाब दिएपछि बरौली नाकाबाट आयात सुरु भएको छ । यसअघि, निगमले रक्सौल नाकाबाटै डिजेल, पेट्रोल र हवाई इन्धन लगायतका सबै पेट्रोलियम पदार्थ आयात…