चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।बाघको आक्रमणबाट कुमरोज सामुदायिक वनमा बिहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका अन्दाजी ६५ वर्षीय नारायण दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो । दाहाललाई बाघले आक्रमण गरेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा…