काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । देउवा नयाँ दिल्ली प्रस्थान गरेसँगै उहाँले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री बालकृष्ण खाणले गर्नुहुने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने गरी तोक्नुभएको हो ।नेपालको संविधानअनुसार प्रधानमन्त्री…