२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

आर्सनलको जितमा साकाको निर्णायक गोल

काठमाडौं ।साविक विजेता आर्सनले इंग्लिस प्रिमियर लिगमा सोमबार एस्टन भिल्लाविरुद्ध १–० को कठिन जित दर्ता गरेको छ । भिल्ला पार्कमा पाहुना टोली आर्सनललाई जित दिलाउन बुकायो साकाले ५९औँ मिनेटमा गोल गरेका थिए । उनले रिकार्डो कालाफियोरीको पासलाई सदुपयोग गरेका थिए । खेलमा बलियो पक्कड जमाएको आर्सनलको सातमध्ये दुई प्रहार टार्गेटमा थियो । यता, एस्टन भिल्लाको…