२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

तिनाउमा बेपत्ता भएका भारतीय युवा मृत भेटिए

बुटवल ।पाल्पाको तिनाउ नदिमा डुबेर बेपत्ता भएका भारतीय युवा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको उत्तर प्रदेश ईटवा सिद्धार्थनगरबाट घुम्न आएका २१ वर्षीय प्रभास सोनी पौडी खेल्ने क्रममा तिनाउ नदिमा डुबेर बेपत्ता भएका थिए। परिवार सहित घुम्न आएका सोनी शनिवार बिहान साढे ९ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३…