काठमाडौं । नेपाली चलचित्रका नायक पह शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जवरजस्ती करणीको आरोप लागेका शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता विष्णु कुमार केसीले तनहुँ प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको बताए । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिनेश लोहनीले अब कानुनी प्रक्रिया सुरू…