४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुनको भाउ तोलामा १४ सय रुपैयाँले घट्यो



काठमाण्डौ ।

सुनको भाउ आज फेरि घटेको छ ।

सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८ आइतबार ००:००  १२ : ०७ बजे